Logo
राजनीति
शेरबहादुर तामाङले भने, ‘गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयो’

  काठमाडौँ, २४ असार । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री

प्रतिनिधिसभाः नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकामा असन्तुष्टि

काठमाडौँ, २४ असार । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ । बैठकको शून्य

जनयुद्धको नाममा माओवादीले हिंसा गर्यो: अध्यक्ष ओली

काठमाडौँ, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीले जनयुद्ध नगरेको बताएका छन् । छविलाल कार्कीको स्मृति दिवसको कार्यक्रममा उनले कसैको स्वार्थमा जनतामाथि खेलवाड भएको बताए ।

काँग्रेसको दक्षिणपन्थी बैसाखी फालौँ: खिमलाल भट्टराई

काठमाडौँ, २४ असार । नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले काँग्रेसको दक्षिणपन्थी वैशाखी मिल्काएर वाम पार्टीहरू मिल्नुपर्ने बताएका छन् । उनले देशलाई बर्बादीबाट रोक्न कम्युनिष्ट पार्टीहरू मिल्नुको विकल्प नभएको बताएका

निर्वाचन हारेको क्षेत्रमा एमालेको प्रतिपक्षी सरकार

खोटाङ, २४ असार । खोटाङमा स्थानीय तहको निर्वाचनमा हार बेहोरेको ठाउँमा एमालेले प्रतिपक्षी सरकार बनाउन थालेको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हार बेहोरेको स्थानीय तहमा एमालेले

माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने

काठमाडौँ, २३ असार । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने भएको छ । काठमाडौँमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी

मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन प्रचण्डको निर्देशन

काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए/गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको

महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो: गृहमन्त्री

काठमाडौँ, २३ असार । राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले

‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’

काठमाडौँ, २३ असार । नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा

प्रचण्डले भने, ‘माओवादीले मात्रै नैतिकता र त्यागको संस्कार देखाउँछ’

काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन्