Logo
राजनीति
अर्थमन्त्रीले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नुभएको छ: प्रचण्ड

काठमाडौँ, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकताको सन्देश दिएको बताएका छन् । बिहीबारको केन्द्रीय समिति बैठकमा प्रदेश र गैरभौगलिक क्षेत्रवाट

जनताका हित र संरक्षणका लागि सङ्घीयता आवश्यकः मन्त्री श्रेष्ठ

ललितपुर, २३ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताकोे हित र संरक्षणका लागि सङ्घीयता आवश्यक भएको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैन: पुन

काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन: पोखरेल

धनगढी, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा

एमालेद्वारा संसद् बैठक बहिस्कार

काठमाडौँ, २२ असार । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा (एमाले)ले संसद् बैठक बहिस्कार गरेको छ । बुधबारको बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

‘एमालेको बटमलाईन अर्थमन्त्रीको राजीनामा वा बर्खास्ती’

काठमाडौँ, २२ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ: नैनसिंह महर

काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति

अर्थमन्त्री जनार्दन शर्माको कुनै पनि प्रस्टीकरण नसुन्ने: एमाले

काठमाडौँ, २२ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट कर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माको कुनै पनि प्रस्टीकरण नसुन्ने भएको छ । गत १४

जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय फर्किन्नँ: अर्थसचिव मरासिनी

काठमाडौँ, २२ असार । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

पदाधिकारी टुंगो लगाउने तयारीमा माओवादी केन्द्र

काठमाडौँ, २२ असार । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ । आइतबारदेखि काठमाडौँमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी