Logo
राजनीति
निर्वाचन परिणामः कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै

काठमाडौँ, ५ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । बुधबार साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम

मोरङको चार पालिकाको परिणामः तीन वटामा एमाले, एकमा काँग्रेस निर्वाचित

विराटनगर, ५ जेठ । सम्पत्र स्थानीय तहको निर्वाचनमा पछिल्लो परिणामअनुसार मोरङको चार पालिकाको मत परिणाम सार्वजनिक भएको छ । केराबारी गाउँपालिका, सुनवर्षी र लेटाङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ

रोल्पामा माओवादी ७, कांग्रेस २ र एमाले एक पालिकामा विजयी

रोल्पा, ५ जेठ । रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका

विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ: योगेश भट्टराई

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि

ढिलै भए पनि एमालेले विवेकले काम गर्यो: नारायणकाजी श्रेष्ठ

काठमाडौँ, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन्। एमालेले मंगलबार संसद् बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो

प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, देश संकटमा छ: प्रदीप ज्ञवाली

काठमाडौँ, ३ जेठ । एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै

संघीय संसद्को बजेट अधिवेशन सुरु, एमालेकाे अवराेध हट्याे

काठमाडौँ, ३ जेठ । संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ। बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यसपछि एमालेको विरोध

प्रदेश नं १: दुई उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता

विराटनगर, ३ जेठ । प्रदेश नं १ को धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार पछिल्लो मत परिणामअनुसार धरान

संसद्मा के गर्ने भन्नेबारे टुंगोमा पुगिसकिएको छैन: नेता नेम्वाङ

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संघीय संसद्‌मा अवरोध गर्ने कि नगर्ने भन्नेबारे नयाँ निर्णय भइनसकेको बताएका छन् । उनले पार्टीका शीर्ष नेताहरू संसद्‌मा कसरी

गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने: माधव नेपाल

काठमाडौँ, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । मंगलबार २९औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा