Logo
राजनीति
नुवाकोटका १७ उम्मेदवारले एक मत पनि पाएनन्

त्रिशूली, ८ जेठ । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि

नेकपा एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

काठमाडौँ, ८ जेठ । नेकपा एमालेले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० वटाको प्रमुख

अर्जुनधाराको प्रमुख-उपप्रमुख पदमा एमालेका उम्मेदवार निर्वाचित

झापा, ७ जेठ । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित भएकाछन् । तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई

मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन

काठमाडौँ, ७ जेठ । कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गरेका छन्

स्थानीय तह निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल: प्रचण्ड

काठमाडौँ, ७ जेष्ठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् । उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे,

बालेन १५ हजारभन्दा बढी मतले अगाडि

काठमाडौँ, ७ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि

अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन: भरतकुमार शाह

काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । आगामी आर्थिक वर्षको विनियोजन

‘आयमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड दिऔँ’

काठमाडौँ, ६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो । छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरको

हालसम्म ६३४ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ, ६ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ६ सय ३४ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय

एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

काठमाडौँ, ६ जेठ । मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार