
काठमाडौँ, ५ जेष्ठ । नेकपा एमालेका सांसद भीम रावलले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार सीमा समस्याबाट भाग्न खोजेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छन् । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले

भरतपुर, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । बुधबार राति ११ः ५५ बजेको अध्यावधिक विवरणअनुसार उनको मतान्तर थप बढेको

काठमाडौँ, ५ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । बुधबार साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम

विराटनगर, ५ जेठ । सम्पत्र स्थानीय तहको निर्वाचनमा पछिल्लो परिणामअनुसार मोरङको चार पालिकाको मत परिणाम सार्वजनिक भएको छ । केराबारी गाउँपालिका, सुनवर्षी र लेटाङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ

रोल्पा, ५ जेठ । रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि

काठमाडौँ, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन्। एमालेले मंगलबार संसद् बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो

काठमाडौँ, ३ जेठ । एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै

काठमाडौँ, ३ जेठ । संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ। बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यसपछि एमालेको विरोध