Logo
राजनीति
राप्रपाको घोषणापत्र: निःशुल्क स्वास्थ्य बिमादेखि गाईभैंसीलाई सुत्केरी भत्तासम्म

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक चुनावी घोषणापत्रमा सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमा

पोखरा महानगर नपाएपछि कांग्रेस कार्यकर्ताले लगाए आफ्नै कार्यालयमा ताला

पोखरा, ७ वैशाख । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन् । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

काठमाडौँ, ७ वैशाख । नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ । यही वैशाख ३० गते

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ, ७ वैशाख । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक

सत्ता गठबन्धनमा साझा उम्मेदवारीको कार्यविधि तय

काठमाडौँ, ७ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा

मेयरको टिकट मैले नै पाउँछु: महर्जन

ललितपुर, ६ वैशाख । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले फेरि मेयरको टिकट पाउने बताएका छन् । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।

गठबन्धनकाे शक्ति देखेर केपी ओली थरथरी कामेका छन्: पाैडेल

काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कामेको आरोप लगाएका छन् । मङ्गलवार नेपाल विद्यार्थी सङ्घको ५३ औँ

निर्वाचनमा सिट भागबन्डा गर्दा अपमानपूर्ण व्यवहार गरिए सहँदैनाैँ: नेपाल

काठमाडौँ, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट पालिका निर्वाचनमा सिट भागबन्डाको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन् । मंगलबार काठमाडौँमा

जनता अग्रगमनकारी शक्तिका पक्षमा छन्: खतिवडा

काठमाडौँ, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलामा

एकीकृत समाजवादीद्वारा घोषणा पत्र सार्वजनिक

काठमाडौँ, ६ वैशाख । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र