Logo
राजनीति
‘तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ’

काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना

प्रकाशमान भन्छन्, ‘संविधानको रक्षाका लागि गठबन्धन’

चितवन, १ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गरौं: प्रचण्ड

काठमाडौँ, १ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातामा आग्रह गरेका छन् । नयाँ वर्ष २०७९

टुंगिएन उम्मेदवारको राजीनामाको विषय

काठमाडौँ, १ बैशाख । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै

नेपाली कांग्रेस झापाको संसदीय वोर्ड गठन

झापा, ३० चैत । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न टिकट वितरण र सिफारिसका लागि संसदीय वोर्ड गठन गरेको छ । पार्टीको विधान २०१७ संसोधन सहितको धारा ३१

जनमोर्चाको घोषणापत्र: संघीयता खारेज गरौँ

बुटवल, ३० चैत । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाले संघीयताको खारेज गर्नुपर्ने मागसहितको चुनावी घोषणापत्र ल्याएको छ । आज बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन्

मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम: अध्यक्ष ओली

मोरङ, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयाजित बृहत् कार्यकर्ता

नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने

काठमाडौँ, ३० चैत । नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएकाे छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने ५ बुँदे सहमति

काठमाडौँ, ३० चैत । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस्: पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, ३० चैत । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताएका छन् ।