Logo
राजनीति
निर्वाचन रोक्ने कोसिस नगर्नुस्: ओली

सोलुखुम्बु, ५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय निर्वाचन रोक्ने कोसिस नगर्न आग्रह गरेका छन् । सोमबार सोलुखुम्बुमा आयोजित कार्यक्रममा उनले भने, “मैले प्रधानमन्त्रीलाई

गठबन्धन बैठक: महानगर र उपमहानगरको सिट बाँडफाँटमा केन्द्रित

काठमाडौँ, ५ वैशाख । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति

सरकार र गठबन्धन निर्वाचन सार्ने पक्षमा छैन : प्रचण्ड

काठमाडौँ, ५ वैशाख । सत्तारुढ गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले

नेता सिंह भन्छन्, ‘गठबन्धन मुलुकको वर्तमान आवश्यकता हो’

काठमाडौँ, ५ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन् । सामाखुसी यातायात प्रालिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान,

कांग्रेसका कोही पनि नेता तालमेलको पक्षमा छैनन्: महामन्त्री थापा

काठमाडौँ, ५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही पनि नेता तालमेलको पक्षमा नरहेको बताएका छन् । महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ, ५ वैशाख । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको छ ।प्रधानमन्त्रीका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, ५ वैशाख । स्थानीय तह निर्वाचनको घोषणापत्र लगायतका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार साँझ साढे ६ बजे अध्यक्ष केपी शर्मा

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ, ५ वैशाख । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । उक्त

माधव नेपालद्वारा गठबन्धन छाड्ने चेतावनी

काठमाडौँ, ५ वैशाख । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि

आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जाने: लिङ्देन

धनुषा, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष