
काठमाडौँ, २३ चैत । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले निर्वाचन तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिर्पोट बुझाउन निर्देशन दिएको छ । बुधबार समितिका संयोजक रामचन्द्र

विराटनगर, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल आर्थिक रूपमा श्रीलंकाकै बाटोमा गएको र राजनीतिक अवस्था पनि धरासायी बनेको बताएका छन् । राप्रपाले प्रदेश १ को

चितवन, २३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै निर्वाचनमा जाने सहमति भैसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई

पोखरा, २३ चैत । नेकपा एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभई भाषणका लागि मात्र खुलेका आरोप लगाएका छन् । ‘हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई

भक्तपुर, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन कुहिसकेको बताएका छन् । भक्तपुरको सिपाडोलमा बुधबार शान्ति निकेतल माध्यमिक विद्यालयको समुदघाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै

काठमाडौँ, २३ चैत । मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन् । स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन

काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । काँग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको

काठमाडौँ, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना

ललितपुर, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकि छन्। गोदाबरी नगरपालिका वडा नं

पर्वत, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन्। पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित