Logo
राजनीति
एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

काठमाडौँ, १८ चैत । एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिकरूपमा सुझाव माग गरेको छ। पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो। एमालेले अहिले

स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ: सिंह

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

नेपालगञ्ज, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उनीहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो । ओलीसँग

निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

बागलुङ, १८ चैत । आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको

कांग्रेसले निर्वाचन तालमेलबारे जनतालाई बुझाउनुपर्छ: काफ्ले

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले निर्वाचन तालमेललाई रणनीतिको रूपमा जनतालाई बुझाउन अवाश्यक भएको बताएका छन् । बिहीबार पार्टी मुख्य कार्यालय सानेपामा भएको निर्वाचन परिचालन सिमितिको

‘निष्ठाले निर्वाचन जित्नुपर्छ ’

ललितपुर, १७ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र

आवश्यकताले जन्मिएको गठबन्धन निर्वाचनसम्म कायम हुन्छ: प्रचण्ड

  काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । रिपोर्टर्स् क्लब नेपालको

आगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छ: प्रवक्ता कार्की

काठमाडौँ, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

वडासम्मै चुनावी तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय

काठमाडौँ, १७ चैत । सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन