Logo
राजनीति
आगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छ: प्रवक्ता कार्की

काठमाडौँ, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

वडासम्मै चुनावी तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय

काठमाडौँ, १७ चैत । सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन

अहिलेको सरकारको काम गर्ने क्षमता दक्षता छैन: केपी ओली

दैलेख, १७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ, १७ चैत । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो। ‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव

गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने: नेम्वाङ

काठमाडौँ, १७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा आज उपाध्यक्ष नेम्वाङले अहिलेको

दलहरूले बढाए चुनावी गतिविधि

महेन्द्रनगर, १७ चैत । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा

निर्वाचनमा तालमेल बाध्यकारी होइन्: शर्मा

काभ्रेपलाञ्चोक, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताएका छन् । उनले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय

आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल र्छौँ: पौडेल

रुपन्देही, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् । अन्य राजनीतिक दलबीचको गठबन्धनले

‘प्रचण्ड-माधवले एक सिट जिते सबै सम्पत्ति राजीनामा गरी सन्यासी बन्छु’

  भक्तपुर, १६ चैत । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईंले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक्ला एक्लै जाँदा आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने

गठबन्धन भनेको एक–एक किलोका ढक हुन्: अध्यक्ष ओली

काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमाले अत्यधिक मतका साथ विजयी हुने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन