
विराटनगर, १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् । आज विराटनगरमा आयोजित पत्रकार

काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ः०० बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका

चितवन, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनतालाई राजसंस्थाबारे बुझाउन नसक्दा अहिलेको अवस्था सृजना भएको बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारहरूसँग उनले ०६२/६३ यता जनतालाई

काठमाडौँ, १५ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको

काठमाडौँ, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा

काठमाडौँ, १५ चैत । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताएका छन् । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास

कास्की, १५ चैत । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । विसं २०७७ माघ देखि

रुपन्देही, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीन वर्षे सरकारले ल्याएको विकास पूर्वाधारका योजना पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा

काठमाडौँ, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आ-आफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका

रोल्पा, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकभर अफ्नै तागतमा निर्वाचन लड्ने बताएका छन् । रोल्पामा सोमवार भएको कार्यक्रममा बोल्दै उनले भने, ‘सकभर आफ्नै तागतमा निर्वाचन