Logo
राजनीति
साना दलले पनि दलकै चिह्नमा निर्वाचनमा भाग लिन पाउने

  काठमाडौँ, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आ-आफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका

सकभर अफ्नै तागतमा निर्वाचन लड्ने हो: प्रचण्ड

रोल्पा, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकभर अफ्नै तागतमा निर्वाचन लड्ने बताएका छन् । रोल्पामा सोमवार भएको कार्यक्रममा बोल्दै उनले भने, ‘सकभर आफ्नै तागतमा निर्वाचन

अधिकांश केन्द्रीय सदस्य निर्वाचन तालमेलका पक्षमा

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग निर्वाचन तालमेलका पक्षमा धारणा व्यक्त गरेका छन् । शुक्रबारदेखि जारी केन्द्रीय

स्थानीय तह निर्वाचन: तालमेलको लागि मापदण्ड बनाउने कांग्रेसको तयारी

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा तालमेलको लागि मापदण्ड बनाउने तयारी गरेको छ । शुक्रवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे

कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो: नेपाल

काठमाडौँ, १३ चैत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको

निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन गर्छौं: महत

काठमाडौँ, १३ चैत । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्रै गठबन्धन गरिने बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको

चितवनमा कांग्रेसले माओवादीलाई भोट नदिने: केन्द्रीय सदस्य गुरुङ

चितवन, १३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन

संविधान र लोकतन्त्र संस्थागत गर्न गठबन्धन आवश्यक: उद्धव थापा

काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले निर्वाचनमा गठबन्धन आवश्यक हुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन आइतबार सानेपा पुगेका

पदकै लागि बादलहरू एमालेमा गए: शिक्षामन्त्री पौडल

बागलुङ, १३ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन माओवादीको आग्रह

काठमाडौँ, १३ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ