Logo
राजनीति
एमालेले मतदाताको आस्थामाथी प्रहार गरेको भन्दै माओवादीको आपत्ति

बिर्तामोड, ७ चैत । निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ ।

प्रधानमन्त्री देउवाले भने, ‘तोकिएको मितिमै निर्वाचन हुन्छ’

विराटनगर , ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तहको निर्वाचन तोकिएको मितिमै हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा देउवाले यस्तो बताएका हुन् । देश

कांग्रेसकै नेतृत्वमा विकासको अभियान थालनी भएको: नेता पौडेल

दमौली, ७ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन् । कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी

उम्मेदवार छनोटको मापदण्ड तयार गर्न एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ, ७ चैत । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म

एमालेका पूर्व केन्द्रीय सदस्य एकीकृत समाजवादीको पोलिटव्युरो सदस्य

काठमाडौँ, ६ चैत । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य भाष्कर काफ्ले नेकपा (एकीकृत समाजवादी)को पोलिटव्युरो सदस्य भएका छन् । समाजवादीको शुक्रबार सम्पन्न सचिवालय बैठकले काफ्लेलाई पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको

चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

झापा, ६ चैत । नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा

अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टी: महत

सल्यान, ६ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उनले

जनताका मनबाट हामी बाहिरिएका छैनौँ: पोखरेल

सुर्खेत, ६ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता

एमालेसँग जनतामाझ गएर भोट माग्ने हैसियत छैन: पौडेल

स्याङ्जा, ६ चैत । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग जनतामा गएर मत माग्ने हैसियत नभएको आरोप लगाएका छन् । पार्टीको ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’

हातमा हात मिलाएर सँगसँगै निर्वाचनमा जान चाहन्छौँ: नेपाल

काठमाडौँ, ६ चैत । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकार्य गर्न चाहनेहरूसँग मिलेर नै निर्वाचनमा जाने बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले