Logo
राजनीति
एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ: प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई

कृष्णप्रसाद सिटौला भन्छन्, ‘निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ’

झापा, ३० फागुन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ

बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छः अष्टलक्ष्मी शाक्य

काठमाडौँ, ३० फागुन । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राखेकी छिन् । उनले विगतका सबै कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँः अध्यक्ष तिमिल्सिना

काठमाडौँ, ३० फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छ: प्रचण्ड

सुदूरपश्चिम , ३० फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन् । आज बिहान धनगढी

‘जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ’

काठमाडौँ, ३० फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमले जलवायु परिवर्तनको जोखिम बढाउँदै लगेको बताएकी छिन् । यहाँ आज आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा

गठबन्धन कांग्रेसको रहर होइन: सिंह

काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु परेको बताएका छन् । काठमाडौँको मीनभवनमा आयोजित कांग्रेसको एकमहिने ‘घर-घर जाऔँ, कांग्रेस

काँग्रेसको बारामा यादव र सिन्धुपाल्चोकमा लामा निर्वाचित

काठमाडौँ, ३० फागुन । नेपाली काँग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका छन्

जसपा हुम्लाको कमिटी माओवादीमा मिसियो

हुम्ला, २९ फागुन । जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ । केन्द्रीय

एमालेले आफूमाथि उठेको आशंकालाई समाधान गर्ने समय आउँदै छ: बडू

काठमाडौँ, २९ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा मन्त्री