Logo
राजनीति
नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको छ: नेता ढकाल

चितवन , ५ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते बस्ने

काठमाडौँ, ४ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । उक्त

सरकार बनाउन बनेको गठबन्धन चुनाबका लागि काम नलाग्ने: गुरूङ

काठमाडौँ, ४ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सरकार बनाउन बनेको गठबन्धन चुनाबका लागि काम नलाग्ने बताएका छन् । उनले सरकार बनाउने प्रयोजन र आउँदो चुनाव फरक–फरक विषय भएको

कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँः अर्थमन्त्री

ललितपुर, ४ चैत । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५औं स्थापना

विष्णु रिमाल भन्छन्, ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ?’

काठमाडौँ, ४ चैत । नेकपा एमालेका महासचिव विष्णु रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ? भन्दै प्रश्न गरेका छन् । महासचिव रिमालले सामाजिक संजाल फेसबुक मार्फत एक स्ट्याटस

स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फछ्र्योट हुनुपर्ने

काठमाडौँ, ३ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार

एकीकृत समाजवादीमा प्रदेश कमिटीको अवस्था बुझ्न अनुगमन टोली गठन

काठमाडौँ, ३ चैत । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)मा पार्टीका सातै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरूको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ । बिहीबार काठमाडौँमा बसेको एकीकृत समाजवादीको

निर्वाचन गतिविधिलाई तीव्रता दिन ७७ जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन

काठमाडौँ, ३ चैत । सत्तारूढ दल नेपाली कांग्रेसको जिल्ला कार्यसमितिहरूलाई आसन्न तीनै तहका निर्वाचन गतिविधि तीव्र बनाउन निर्देशन दिइएको छ । ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै महामन्त्रीद्वय गगन थापा र

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन: प्रचण्ड

लुम्बिनी, ३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनावमा आफ्नै

स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने: माधव नेपाल

काठमाडौँ, ३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन्। प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको