Logo
राजनीति
‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा होमियो कांग्रेस

काठमाडौँ, २९ फागुन । नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ। ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान लिएर कांग्रेस चुनावी अभियानमा होमिएको हो। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको ११औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । संसद्

नेपालका कम्युनिष्ट पार्टी पेन्सिलका फरक फरक टुक्राः डा. भट्टराई

काठमाडौँ, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टी पेन्सिलका फरक फरक टुक्रा भएको टिप्पणी गरेका छन् । जसपा संघीय परिषद्का् राजधानीमा

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छ: मन्त्री आले

काठमाडौँ, २८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् । आज धनगढी विमानस्थानमा

‘पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ, विद्युतीय उपकरण प्रयोग गरौँ’

ललितपुर, २८ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छिन् । ललितपुरमा

तोकिएकै मितिमा निर्वाचन हुन्छ: नेता पाण्डे

बाजुरा, २८ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा

ओलीले भने, ‘परमादेशी सरकारले जनताको काम गर्न सकेन’

काठमाडौँ, २८ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी सरकारले जनताको काम गर्न नसकेको बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिवार

आफ्नै तागतमा निर्वाचन जित्ने कुरा पार्टीकाे प्राथमिकतामा : प्रचण्ड

नुवाकोट, २८ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा निर्वाचन जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताएका छन् । नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष

कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो: लिङ्देन

सुर्खेत, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा

काँग्रेसको धनुषा सभापतिमा योगेन्द्र पजियार निर्वाचित

धनुषा, २८ फागुन । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् । शुक्रबार राति आएको मतपरिणामअनुसार