Logo
राजनीति
बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँ, २३ फागुन । बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश

गठबन्धनले सर्त माने एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौँ, २३ फागुन । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने संकेत गरेको छ । आफूहरूका सर्तहरू मान्न तयार भए एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार रहेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए

रास्वपाबाट को-को बन्दै छन् मन्त्री?

काठमाडौँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ । उक्त पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद

पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक हो: उपाध्यक्ष भुसाल

काठमाडौँ, २३ फागुन । पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन् । सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

गण्डकी, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने ÷नहुने विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार

कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह

सरकारमा सहभागी हुन प्रचण्ड र ओलीको नेपाललाई आग्रह

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई मंगलवार उनको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन