Logo
राजनीति
माधव नेपाल भेट्न निवासमै पुगे ओली र प्रचण्ड

काठमाडौँ, २२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । उनीहरू बालुवाटारमा जारी गठबन्धन बैठकको

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौँ, २२ फागुन । नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई

सत्ता गठबन्धनलाई बामदेवको समर्थन

काठमाडौँ, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ

कर्णालीका कांग्रेस मन्त्रीहरूले दिए राजीनामा

कर्णाली, २२ फागुन । कर्णाली प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश मन्त्रीहरूले पत्रकार सम्मेलन

गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त

गण्डकी, २२ फागुन । गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी बनेका सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक

मन्त्रालय बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २२ फागुन । मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे डाकिएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न तीन बजे बस्ने भएको छ । बैठक सभापति शेरबाहदुर देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ । आजको

नयाँ सत्ता समीकरणका लागि ४ दलबीच ८ बुँदे सहमति

काठमाडौँ, २१ फागुन । नयाँ सत्ता समीकरणका लागि नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबिच ८ बुँदे सहमति भएको छ । राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेट

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पू्र्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटघाट भएको छ । प्रधानमन्त्री प्रचण्ड अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न आज

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक