
काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र

काठमाडौँ, ७ फागुन । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् । मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा आइतवार बसेको बैठकले चन्दलाई संयोजक तोकेको मोर्चाका

कैलाली, ६ फागुन । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कैलाली जिल्ला अधिवेशन आइतबारदेखि सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ लाई सफल

जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सांसदले विश्वासको मत दिए । ३५

काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले प्रधानमन्त्रीले भनेजस्तो अर्थतन्त्र सुधारको अनुभूति गर्न नपाएको बताएका छन् । उनले सरकार आफैँले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रो छ भनेर विश्वास

काठमाडौँ, ६ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरूलाई सफाइ दिन नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले

काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा

काठमाडौँ, ६ फागुन । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यक्रम

काठमाडौँ, ६ फागुन । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आज बिहान ९