Logo
राजनीति
माओवादी केन्द्रको विधान अधिवेशन: पार्टी छरितो र क्रियाशील बनाउन सुझाव

काठमाडौँ, २ फागुन । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेश गर्ने

नागरिकमा सरकारप्रति गुनासो बढ्यो: महामन्त्री थापा

चितवन, २ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका

माओवादी केन्द्रको विधानमाथि सामूहिक छलफल जारी, २ बजे निष्कर्ष पेस गरिने

काठमाडौँ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको

माओवादी विधान अधिवेशन: बीस समूह बनाएर छलफल

काठमाडौँ, १ फागुन । राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु हुँदैन: कोइराला

काठमाडौँ, १ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनु नहुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै: अध्यक्ष ओली

काठमाडौँ, १ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरूको

मलाई नेतृत्वमा बसिरहने रहर छैन: प्रचण्ड

काठमाडौँ, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले मंगलबार ‘जनयुद्ध दिवस’को कार्यक्रममा आफूलाई नेतृत्वमा बसिरहने लोभ नभएको

माओवादी केन्द्रको विधान सम्मेलन सुरु

काठमाडौँ, १ फागुन । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन राजधानीमा सुरु भएको छ । कलाकारहरुले अन्तर्राष्ट्रिय गीत गाएपछि विधान सम्मेलन सुरु भएको हो । माओवादी

परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ: प्रचण्ड

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि

काठमाडौँ, १ फागुन । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि राजधानीमा सुरु हुँदैछ । आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको