
जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सांसदले विश्वासको मत दिए । ३५

काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले प्रधानमन्त्रीले भनेजस्तो अर्थतन्त्र सुधारको अनुभूति गर्न नपाएको बताएका छन् । उनले सरकार आफैँले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रो छ भनेर विश्वास

काठमाडौँ, ६ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरूलाई सफाइ दिन नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले

काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा

काठमाडौँ, ६ फागुन । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यक्रम

काठमाडौँ, ६ फागुन । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आज बिहान ९

कास्की, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन् । पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति

काठमाडौँ, ५ फागुन । संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब उप्रान्त कांग्रेसले चुनावी गठबन्धन गर्न नहुने बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।