Logo
प्रवास
प्रवासी मजदुरमाथि हिंसाको अफवाहसँगै तमिलनाडुका नेपाली कामदार त्रासमा

भारत, २३ फागुन । दक्षिणी भारतीय राज्य तमिलनाडुमा बिहारका मजदुरमाथि हिंसा भइरहेको अफवाह फैलिएपछि उक्त राज्यका विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारहरूले पनि चिन्तित बनेको बताएका छन् । त्यस क्षेत्रमा नेपालीहरूलाई

ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

काठमाडौँ, १८ फागुन । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना

थामिएन विदेशिने नेपालीको लस्कर

काठमाडौँ, १७ फागुन । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका

‘हाइब्रिड वार’ वार न पार

काठमाडौँ — चिनियाँ रणनीतिकार तथा दार्शनिक सुन जुले पुस्तक ‘द आर्ट अफ वार’ मा लेखेका छन्, ‘युद्धको सर्वोच्च कला भनेको बिनालडाइँ शत्रुलाई वशमा राख्नु हो । सबैभन्दा ठूलो जित त्यो हो

यूएईमा नेपालीले जिते ८२ करोडको चिट्ठा

काठमाडौँ, २२ माघ । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा

वैदेशिक रोजगार ः रसिद १० हजारको, शुल्क लाख भन्दा बढी

काठमाडौँ, १७ माघ । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले विभिन्न मुलुकहरूसँग श्रम सम्झौता तथा समझदारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको यस क्षेत्रका सरोकारवालाले बताएका छन् । मलेसिया, कतार, संयुक्त

सामाजिक अभियान्ता र युट्युवरका विरुद्ध उत्रिए म्यानपावर व्यवसायी

काठमाडौँ, ११ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायीको कार्यलयमा गएर धाकधम्की दिने र हुलहुज्जत गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरेको छ । संघले बुधबार गृह मन्त्रालय,

जापान जाने लोभमा बिल्लीबाठ

काठमाडौँ, ६ माघ । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र

छ महिनामा रोजगारीका लागि विदेशिए चार लाख

काठमाडौँ, ५ माघ । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना

वैदेशिक रोजगार व्यवसायीको निर्वाचन ः डा. जिसीको नेतृत्वमा प्यानल घोषणा

काठमाडौँ, १ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको माघ ६ गते हुने निर्वाचनमा डा. इश्वर जिसीको नेतृत्वमा व्यावसायिक प्यानल घोषणा भएको छ । एयरपोर्ट होटलमा आइतवार साँझ आयोजित एक