वैदेशिक रोजगार व्यवसायी सङ्घमा प्रगतिशिल समूहको पराजयका यस्ता छन् कारण
काठमाडौँ, ८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । प्रगतिशिल समूह नराम्ररी पराजित भएको छ । सङ्घको २७औँ साधारणसभाअन्तर्गत गएराति सम्पन्न