
काठमाडौँ, २ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट

काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली संघ एनआरएनको कात्तिक २ गते (अक्टोबर १९ तारिख) हुने निर्वाचन अनलाइन हुने भएको छ । निर्वाचन समितिले मतदान गर्न निर्वाचन स्थलमा आइरहनु नपर्ने

दोहा, २८ असोज । साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन् । २२ महिनाअघि साउदी पुगेका नवीन

काठमाडौँ, २१ असोज । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल आइपुगेका छन् । टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र

दोहा, ९ असोज । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको

काठमाडौँ, ५ असोज । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको

काठमाडौँ, २६ भदौ । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौँ, १३ भदौ । वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको

काठमाडौँ, ८ भाद्र । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या केही घटेको छ । गएको आर्थिक वर्ष रेकर्ड नै ब्रेक हुने गरी नेपालीहरू वैदेशिक रोजगारीमा

काठमाडौँ, ७ भदौ । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना बुधवार पक्राउ परेका छन् । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई