Logo
प्रवास
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

दमौली, ७ वैशाख । तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो

विदेशबाटै मतदानको व्यवस्थाका लागि पहल गर्छु: प्रधानमन्त्री

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति

मृतकका परिवारले पाउने बीमाबापतको रकम ठगी गर्ने कर्मचारी पक्राउ

काठमाडौँ, २७ चैत । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने रकममा ठगी गर्ने बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । यसरी पक्राउ

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

काठमाडौँ, २७ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ

मदिराजन्य वस्तु ओसारपसार गर्दा धेरै नेपाली साउदीको जेलमा

काठमाडौँ, ६ चैत । साउदी अरबका विभिन्न कारागार (जेल)मा परेका नेपालीमध्ये अधिकांशलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप लागेको बताइएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार दूतावासले सूचनामार्फत यसबारे जानकारी

मधेसमा विद्युतीय चुलोप्रति आकर्षण बढ्दो

धनुषा, १ चैत । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर

बढ्न सकेन विद्युतीय चूल्होको प्रयोग

काठमाडौँ, ३० फागुन । सरकारले विद्युतीय चूल्होको प्रयोग बढाउने भनेर लामो समयदेखि अभियान चलाइरहेको छ । तर, सरकारबाट इन्डक्शन चूल्हो विक्री वितरणको अख्तियारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट

‘च्याट जेपीटी’को साइबर अपराधबारे चेतावनी

लण्डन, २५ फागुन (एएफपी) । बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी’ले फिसिङ स्क्याम (साइबर अपराध) को परिष्कार बढाएको हुनसक्ने चेतावनी दिएको छ । सिलिकन भ्यालीको पछिल्लो

प्रवासी मजदुरमाथि हिंसाको अफवाहसँगै तमिलनाडुका नेपाली कामदार त्रासमा

भारत, २३ फागुन । दक्षिणी भारतीय राज्य तमिलनाडुमा बिहारका मजदुरमाथि हिंसा भइरहेको अफवाह फैलिएपछि उक्त राज्यका विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारहरूले पनि चिन्तित बनेको बताएका छन् । त्यस क्षेत्रमा नेपालीहरूलाई

ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

काठमाडौँ, १८ फागुन । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना