
डडेल्धुरामा, ४ मंसिर । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको

झापा, ४ मंसिर । बन्दी सहायता नेपाल अर्जुनधारा ११ द्वारा संचालित बालगृहमा गिता सुबेदिले ३२ औं जन्मोत्सव मनाउनु भएको छ । मेचीनगर नगरपालिका १४ निवासी गिताले आफ्नो बुबा बिष्णु सुवेदी

नेपालगन्ज, ४ मंसिर । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी काँग्रेस नेता सिद्दिकीको ५७ वर्षको उमेरमा गएराती

काठमाडौं, ४ मंसिर । आज २०८१ साल मंसिर ४ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर १९ तारिख। चौथी तिथि। मंगलचौथी व्रत। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

काठमाडौं, ३ मंसिर । आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर १८ तारिख। तृतीया तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन

काठमाडौं, २ मंसिर । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उहाँको अन्त्येष्टि सोमबार तीन

काठमाडौं, २ मंसिर । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

झापा, २ मंसिर । झापामा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बिर्तामोड नगरपालिका-२ स्थित रामचोककमा गएराति ना ३ ख ४३६४ नम्बरको ट्रकले ठक्कर दिँदा

झापा, २ मंसिर । जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। गएराति करिब दुई बजे दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५

झापा, २ मंसिर । बाह्रदशी गाउँपालिका –५ मा रड प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो । घाइते