Logo
समाज
कालीकोटमा जीप दुर्घटनाः ६ जनाको मृत्यु, १३ घाइते

सुर्खेत, २५ कार्तिक । कालीकोटको पलाँता गाउँपालिका–३, राडुनेटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो कर्णाली प्रदेश १ ज ५६

आज फाल्गुनन्द जयन्ती

काठमाडौँ, २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म

बर्दिबासमा दुर्घटनास् एकको मृत्यु, तीन घाइते

बर्दिबास, २४ कात्तिक । पूर्वपश्चिम लोक मार्गको बर्दिबास-५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । दुर्घटनामा सर्लाही ईश्वरपुर १२ का

अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ

काठमाडौं, २२ कार्तिक । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।

छठ पर्वको मुख्य दिन आज, सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

काठमाडौं, २२ कार्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं, २१ कार्तिक । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीनजनालाई

छठको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

महोत्तरी, २० कार्तिक । लोक आस्थाको महाको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय(खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल

सुन र नगदका लागि आमाको हत्या

बनेपा, २० कात्तिक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आमाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नै आमाको हत्या गरेको आरोपमा जिल्लाको रोसी गाउँपालिका–३

पोखरीमा कारसहित डुबेका महतो र ठाकुरको शव निकालियो

सर्लाही, २० कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ

भाइटीका लगाउँदा चन्द्रमा दाहिने पार्न को कता फर्कने?

काठमाडौं, १८ कार्तिक । तिहारअन्तर्गत आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिँदै छन्। भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको