Logo
समाज
पाँच करोड ठगी कम्बोडियामा लुकेका सुजन समातिए, प्रेमिका बिनु पनि पक्राउ

काठमाडौं, ९ कात्तिक । आफूलाई पत्रकारसमेत बताउने सुजन आचार्य अन्तत: पक्राउ परेका छन् । एक पटक लुटपाट अभियोगमा पक्राउ परेर जेल पुगिसकेका उनलाई अर्को अपराधमा प्रहरीले कम्बोडियाबाट पक्राउ गरेको हो।

विर्तामोडमा पैनीमा डुबेर एक वृद्धाको मृत्यु

झापा , ९ कात्तिक । झापाको विर्तामोडमा पैनीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । घरनजिकै रहेको पैनीमा डुबेर बिर्तामोड– ६ बुट्टावारी बस्ने ७८ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको हो ।

मुस्ताङमा अमेरिकी र भारतीय नागरिकको मृत्यु

म्याग्दी, ९ कात्तिक । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं, ९ कार्तिक । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तनहुँ भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको

फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

पाँचथर, ९ कार्तिक । पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ। बिहिबार दिउँसो घर नजिकै

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, ९ कार्तिक । आज २०८१ साल कात्तिक ९ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर २५ तारिख। कात्तिक कृष्ण पक्षको अष्टमी तिथि। राधा अष्टमी व्रत। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै

नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

दाङ, ८ कार्तिक । दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ। लमही नगरपालिका–२ रनियाँपुर निवासी १२ वर्षीया झरना चौधरी, निशा चौधरी र गढवा गाउँपालिका–४

दुई बालिका बलात्कार आरोपमा सशस्त्रका २ हवल्दार पक्राउ

काठमाडौं, ८ कार्तिक । बालिका बलात्कारको आरोपमा दाङमा सशस्त्र प्रहरीका दुई हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ न। ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र रेवन

गोलभेँडाको मूल्य हालसम्मकै उच्च

काठमाडौं, ८ कात्तिक । पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौं, ८ कात्तिक । आज २०८१ साल कात्तिक ८ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर २४ तारिख। कात्तिक कृष्ण पक्षको सप्तमी तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि