Logo
समाज
उद्धार र राहतका काममा सुरक्षा संयन्त्र सक्रिय

काठमाडौं, १२ असोज । विरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवं संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन्

बाढीका कारण झापाका २५० भन्दा धेरै परिवार विस्थापित

झापा, १२ असोज । झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण

बाढीपहिरोमा परी ९ जनाको मृत्यु, सात जना बेपत्ता

काठमाडौं , १२ असोज । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी सात जना घाइते र सात जना बेपत्ता

पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्षका दम्पतीको मृत्यु

सिन्धुपाल्चोक, १२ असोज । अविरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखु पाखरमा दुई जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले पुरीएर लिसंखु पाखर –३ का पुर्व वडाध्यक्ष समेत रहेका

फिदिममा पहिरोले पुर्दा दुईजनाको मृत्यु

पाँचथर,  १२ असोज । पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी वसोवास

झापामा खोलाले बगाएर तीन जना बेपत्ता

झापा, १२ असोज । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

चाडपर्व लक्षित सुरक्षा योजना : खसी बजारदेखि टिकट काउन्टरसम्म प्रहरी गस्ती

काठमाडौँ, ११ असोज ।  जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना

झापाका नदीहरूमा जलसतह खतरामाथि

झापा, ११ असोज । भारी वर्षाका कारण झापाका नदीहरूको जल सतहले खतराको तह पार गरेको छ । आज दिउँसो १२ बजे गरिएको मापनमा झापाका कनकाईमा ३.८ मिलिमिटर र निन्दामा १२२.२८

कोशीसहित यी १३ नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौँ, ११ असोज । काठमाडौं, ११ असोज । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान

अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन

बनेपा, ११ असोज । अविरल वर्षासँगै सडकमाथिबाट झरेको लेदोको कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । शुक्रबार बिहान करिब ९ः१५ को समयमा वर्षासँगै आएको लेदोको कारण