Logo
समाज
पत्नीको हत्या गरी राईले गरे आत्महत्या

इलाम,  ८ असोज । इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेमा एक व्यक्तिले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । भित्तेका ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई

रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु

गौर, ७ असोज । जितिया पर्वका लागि पोखरीमा नुहाउन गएकी एक महिलाको सोमबार डुबेर मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका वडा नं। ८ लक्ष्मीपुर गाउँमा रहेको पोखरीमा जितिया पर्वका

दुर्गा प्रसाईंलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट

काठमाडौं, ७ असोज। गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ । अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, सोमबार बिहान उनी पक्षका कानून व्यवसायीहरुले

दुर्गा प्रसाई अस्पताल भर्ना

काठमाडौं, ७ असोज । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना हुनु भएको छ । उहाँ आइतबार राति नै वीर अस्पताल भर्ना हुनु भएको हो । आइतबार प्रहरीले

झापाको हल्दीबारीमा आगलागीबाट एक घर जलेर नष्ट

झापा, ७ असोज । झापाको हल्दीबारीमा गएराति भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । हल्दीबारी–३ रमाईलो चोक निवासी ताराबल्लब गिरीको काठको घरमा राति अन्दाजी १ः३० बजेको समयमा भएको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, ७ असोज । आज २०८१ साल असोज ७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २३ तारिख। षष्ठी श्राद्ध। आश्मिन कृष्ण पक्षको षष्ठी तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको

झापाबाट दुर्गा प्रसाईंका दुईजना समर्थक पक्राउ

  झापा, ६ असोज । बीएण्डसी हस्पिटलका सञ्चालक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि उपद्रो गर्न सक्ने भन्दै दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा राष्ट्र,

जुनकीरी बिद्यालयलाई विविध कार्यक्रम हस्तान्तरण

झापा, ६ असोज । टेरि मिकेस्का फाउन्डेसन अमेरिकाले एक समारोह बिच विभिन्न निर्माण कार्य सम्पन्न गरि जुनकीरी बिद्यालयलाई हस्तान्तरण गरेको छ । फाउन्डेसनले अर्जुनधारा ११ मा रहेको जुनकीरी सार्वजनिक आधारभूत

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनकुटा,  ६ असोज । चौबिसे गाउँपालिका –६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवककोे मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका –६ का ३८ वर्षीय बलबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी

रामेछाप दुर्घटना अपडेट: वडा सदस्यको मृत्यु

रामेछाप, ६ असोज । रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको बा १८ च