Logo
समाज
आज जनैपूर्णिमा : सर्वसाधारणले बिहानदेखि दिनभर रक्षाबन्धन गर्नसक्ने

काठमाण्डौ, ३ भदौ । आज जनैपूर्णिमा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व देशभर नवयज्ञोपवीत जनै धारण गरेर मनाइँदै छ। आजकै दिन रक्षाबन्धन,  (ऋषि तर्पणी) पर्व मनाइन्छ

अस्ट्रेलियामा हराएका सुभाषको शव समुद्री तटमा भेटियो

काठमाण्डौ, २ भदौ । उच्च शिक्षा अध्ययनका लागि नौं महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रे पाँचखाल नगरपालिका-७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन् । विगत २१ दिनदेखि सम्पर्कविहीन भएका

पूर्वी नेपालका अर्थोपेडिक डाक्टरहरु संगठित, मेची च्याप्टरको अध्यक्षमा डा. लक्ष्मी प्रसाद मैनाली (भिडिओ)

झापा, १ भदौ । पूर्वका चारवटा जिल्लाका अर्थोपेडिक सर्जन डाक्टरहरु संगठित भएका छन् । पूर्वका झापा, ईलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका अर्थोपेडिक सर्जन डाक्टरहरु नेपाल अर्थोपेडिक एशोसिएशन मेची च्याप्टर नाम

परियार सेवा समाजको अध्यक्षमा पुनः भोला परियार

झापा, १ भदौ । परियार सेवा समाज झापाको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा भोला परियार सर्वसम्मत चयन हुनुभएको छ । झापाको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर

सोलुको थामेमा बाढीले एकजना बेपत्ता, २० वटा घरमा पूर्ण क्षति, १ सय ४० जना विस्थापित

सोलुखुम्बु, १ भदौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको

जनकपुरमा दुई बालिकाको डुबेर मृत्यु

जनकपुर, १ भदौ । धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु

सोलुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का

सोलुखुम्बु, ३२ साउन । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ । त्यहाँको थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ । सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे

रेडियो भिजनको अध्यक्षमा पुनः डालमिया निर्वाचित

झापा, ३२ साउन । झापाको विर्तामोडबाट प्रशारणमा रहेको रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया दोस्रो पटक निर्वाचित हुनु भएको छ । आज विहीबार बिर्तामोडस्थित

सिन्धुलीमा बोलेरो दुर्घटना: दुईको मृत्यु, १३ जना घाइते

काठमाडौं, ३१ साउन ।  सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते

न्यायाधीश रेग्मीको निधन

काठमाडौं, ३१ साउन । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । न्यायाधीश रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा