
उर्लाबारी, साउन १३ गते । मोरङको उर्लाबारी -२ स्थित इलाका प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०-८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । ४ हजार ५२१ जना महिला र

झापा, १३ साउन । एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो ।

काठमाडौं, साउन १३ गते । गोरखाको धार्चे ५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । यसको थप विवरण आउन बाँकी छ

लमजुङ, साउन १३ गते । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना

झापा, १२ साउन । पंकज शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक बिध्यार्थी सङ्गठन (राप्रबिसं) हल्दीबारीको दोश्रो अधिबेशन सम्पन्न भएको छ । सङ्गठनको उपाध्यक्षमा बिपी कोइराला, सचिवमा

झापा, १२ साउन । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा मनोनित निर्मल भट्टराईले सपथ लिनुभएको छ । शनिवार बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमकाबीच भट्टराईले सपथ लिनुभएको हो। उहालाई

झापा, १२ साउन । नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिको आयोजनामा सपनाहरूको बहि कविता संग्रहको एक समारोह बिच कृति परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कवि अभागी थेगुवाले लेख्नु भएको

कालीकोट, साउन १२ गते । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको पुल बगाएको लामो समय भयो

झापा, ११ साउन । बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । नगरपालिकाले पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ

झापा, ११ साउन । बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित भुसुडी खोलामा ट्रस पुल निर्माण भएको छ । पुल नहुँदा सतालसिङ र डाँडागाउँ टोलका स्थानीयले वर्षौदेखि वारीपारी गर्न समस्या भोग्दै