Logo
समाज
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौँ, ३ साउन । ‘भिजिट भिसा’मा कुवेत पु(याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने

तनहुँ, ३ साउन । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र

मुसहर समुदायलाई बीमाको साथ

महोत्तरी, ३ साउन । मधेशमा मुसहर समुदायलाई ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ आर्जका लागि उभ्याइन्छ । गुजाराको सहारा कृषि मजदुरी पेसाका मुसहर एक दिन बनी गर्न (मजदुरी गर्न)

व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी

कञ्चनपुर, ३ साउन । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले चारवर्षदेखि बाख्रा, बङ्गुर फार्मसँगै माछापालन गर्दै आउनुभएको हो ।

कुम्भनगरी चतराधाममा कौसकी आरती

सुनसरी, ३ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका- १ स्थित कुम्भनगरी चतराधाममा कौसीकी आरती सुरु गरिएको छ । बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार साउन १

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

मोरङ, ३ साउन । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

पाँचथर, ३ साउन । बाढीपहिराका कारण पुष्पलाल ९मध्यपहाडी० राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको

बालिका ३ दिन देखि बेपत्ता

झापा, २ साउन । अर्जुनधारा नगरपालिका ५  निवासी १३ बर्षिया रोशनी महरा दर्जी गत ३ दिन देखि बेपत्ता भएकी छिन । बिर्तामोड स्थित एक बिद्यालमा कक्षा ७ मा अद्ययनरत रोशनी

झापा सवारी दुर्घटनाः एक वर्षमा ८७ जनाको मृत्यु

झापा, २ साउन । झापा जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं, २ श्रावण । आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा आज सार्ने प्रचलन छ । आज सनातन धर्मावलम्बीहरू