Logo
समाज
सेतो मच्छिन्द्रनाथ रथ निर्माण गर्दै

काठमाडौँ, ४ वैशाखः काठमाडौँको दरबारमार्ग तिनधार पाठशालास्थित मङ्गलबार वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ निर्माण गर्दै । उक्त रथ घण्टाघर, रत्नपार्क ,भोटाहिटी हुँदै असनसम्म पुर्‍याइने भएको छ । तस्बिरः

हलेसीमा पन्ध्रदिने रामनवमी मेला

खोटाङ, ४ वैशाख: प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो

नक्कली सुन देखाई ठगी गर्ने भारतीय नागरीक झापाको बिर्तामोडमा पक्राउ

विर्तामोड ४ बैशाख । झापाको बिर्तामोडमा नक्कली सुन देखाई ठगी गर्ने एकजना भारतीय नागरीक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिलिगडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरी रहेका छन् ।

भद्रपुर–इलाम– सलकपुर सडक कालोपत्र गरिँदै

झापा, ४ वैशाख: भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ, ४ वैशाखः काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने,

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, ४ वैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा

चैते दशैं पर्व मनाइँदै

काठमाडौं, ४ वैशाख । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका

वेश्यावृत्तिमा लगाउने झापा र चितवनकी दुई महिला पक्राउ

काठमाडौँ, ४ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बागलुङ,३ वैशाख । डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ ।

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, ३ वैशाख । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख