Logo
समाज
कोशीटप्पुमा भाले गैँडा छाडियो

सप्तरी, ११ चैत । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई शनिवार कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर

हेल्प नेपाल र एभरेष्ट राष्ट्रिय भलिबलको च्याम्पियन

काठमाडौं, १० चैत । राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई

दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु

दाङ, १० चैत । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी

हुम्लामा गाडी दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

हुम्ला, १० चैत । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा

होलीलाई लक्षित गरेर काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाडौँ, १० चैत । आइतबारको होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको

सत्ताइस प्रतिशतमा मात्रै गुणस्तरीय पानीको पहुँच

काठमाडौँ, १० चैत । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण

तनहुँमा बस दुर्घटना: ६ चिनिया नागरिक घाइते

तनहुँ, १० चैत । तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारमा शनिवार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन् । पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९

अझै तीन दिन पानी पर्ने

काठमाडौँ, १० चैत । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बझाङ, १० चैत । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गएराति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ, १० चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले