
बिर्तामोड, २३ फागुन । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टर फाइनल खेलमा मछिन्द्र फुटबल क्लबमाथि २-१ गोल अन्तरको

काठमाडौँ, २३ फागुन । काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय

काठमाडौँ, २३ फागुन । मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर सङ्घर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहासहित १६ जना पक्राउ परेका छन् । कुशवाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत छन् । पटक-पटक सरकारसँग वार्ता

धादिङ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वी राजमार्गको

धादिङ, २३ फागुन । कपिलवस्तुबाट काठमाडौँजाँदै आउँदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको छ । लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला सहित

विराटनगर, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा मोरङमा महिला क्रिकेटको विकास गर्ने उद्देश्यले मंगलवारदेखि विराटनगरमा महिला क्रिकट प्रारम्भ भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा सञ्चालित महिला क्रिकट प्रतियोगिता फागुन

धरान, २३ फागुन । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् । धरानको

काठमाडौँ, २२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजविराज मधुवापुर वडा कार्यालयबाट

दाङ, २२ फागुन । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन

झापा, २२ फागुन । झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ । आज बिहान हल्दिबारी-४ स्थित पाथिभरा सामुदायिक वनबाट निस्किएको उक्त पोथी चित्तललाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका