Logo
समाज
समाज सेवा सुधार युवा संघलाई धुलाबारी जेसीजको सहयोग

मेचीनगर, ३ फागुन । धुलाबारी जेसीजले सरस्वती पुजाको अवसर पारेर समाज सेवा सुधार युवा संघ इटाभट्टामा सरस्वती माताको मुर्ति स्थापना साथै खाद्यान्न सहयोग गरेको छ । जेसीजले दुई बोरा चामल,

सात महिनामा चार लाखभन्दा धेरै नेपाली विदेशिए

काठमाडौँ, ३ फागुन । साउनदेखि माघसम्मको सात महिनामा ४ लाखभन्दा धेरै नेपाली कामको लागि विदेश गएका छन् । यस अवधिमा ४ लाख ५ हजार ५ सय नेपालीले वैदेशिक रोजगारीका लागि

बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौँ, २ फागुन । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम भोलिदेखि क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्रिवि पत्रकारिता विभागको नवनिर्मित भवन समुद्घाटन

काठमाडौँ, २ फागुन । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको बुधबार समुद्घाटन गरिएको छ । बल्खुमा विभागले आयोजना गरेको एक औपचारिक कार्यक्रममा त्रिविका उपकुलपति प्राध्यापक डा.शिवलाल भुषालले

कचनकवलमा हात्तीबाट जोगिन बसाइ सर्ने बढे

झापा, २ फागुन । कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका

पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, २ फागुन । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा

आज हल्का वर्षाको सम्भावना

काठमाडौँ, २ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको

आज सरस्वती पूजा

काठमाडौँ, २ फागुन । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक

सोलुखुम्बुमा पत्रकारमाथि हातपात, पाँच जना पक्राउ

सोलुखुम्बु, १ फागुन । सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका-५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा,

विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौँ, १ फागुन । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी