Logo
समाज
आर्मी आहा रारा गोल्डकप च्याम्पियन

काठमाडौँ, २० माघ । त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले

विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

काठमाडौँ, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

तनहुँ, २० माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका-६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी

बुद्धशान्तिमा पाँचथरका सेनेहाङको हत्या

झापा, २० माघ । झापाको बुद्धशान्तिमा एक जनाको हत्या भएको छ । बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका-२ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

अर्घाखाँची, २० माघ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं.२ उपल्लो ढाकावाङस्थित थापा डाँडामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ढाका वाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको

नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

चितवन, २० माघ । चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास

पत्रकार निष्ठुरी र सुसेली सम्मानित

इलाम, २० माघ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरी इलाममा सम्मानित भएका छन् । लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका पत्रकार निष्ठुरीलाई शुक्रवार इलाम नगरपालिकाले १४औँ नगरसभा उद्घाटनका अवसरमा सम्मान

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ

काठमाडौँ, १९ माघ । प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब

२० घण्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

बागलुङ, १९ माघ । भारी हिमपातका कारण बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बागलुङको निसीखोला-६ पातिहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा अहिलेसम्म

प्रहरीमाथि कार्यालयमै छुरा प्रहार

सर्लाही, १९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका-३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर