Logo
समाज
बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

बागलुङ, १५ पुस । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत

पर्सा ११ लाई हराउँदै नेपाल पुलिस च्याम्पियन

काठमाडौँ, १४ पुस । नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पर्साको नारायणी रङ्गशाला वीरगञ्जमा भएको फाइनल खेलमा पर्सा ११ लाई १ सय रनले हराउँदै

बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरु पक्राउ

काठमाडौँ, १४ पुस । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सात

चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सिरहा, १४ पुस । चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । डिभिजन वन कार्यालय लहानले कर्जन्हा

पोखरामा बस दुर्घटना, एक जनाकाे ज्यान गयाे

कास्की, १४ पुस । पोखरा महानगरपालिका-२७ पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा शनिबार बिहान बस दुर्घटना भएको छ । बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस दुर्घटना हुँदा

रुपन्देहीमा बालिकाको हत्या

रुपन्देही, १४ पुस । रुपन्देहीको मर्चवारी गाउँपालिका-१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी-१ इस्लामपुरमा आज फेला परेको

दाङमा कोइला खानीको सुरुङभित्र पुरुषको शव फेला, श्रीमतीसहित दुई जना पक्राउ

दाङ, १४ पुस । दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर-६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केसीलाई

सौराहामा हात्तीको वनभोज

चितवन, १४ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा

झापामा सुपारीसँगै फस्टायो मरिच खेती

झापा, १४ पुस । सुपारीका बोटसँगै लहराएर फल्ने मरिच खेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । मरिचखेती गर्दै आएका किसानहरुले वर्षेनि रु नौ लाखसम्म आर्जन गरेका छन् । थोरै खेतीमा

सडकबाट खसेर स्काभेटर सहयोगीको मृत्यु

दार्चुला, १३ पुस । दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो । जिल्ला प्रहरी