Logo
समाज
अवरुद्ध बिपी राजमार्ग सञ्चालन

सिन्धुली, ९ पुस । सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्नदेखि सञ्चालनमा आएको छ । मोटरसाइकललाई ठक्कर

बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध

सिन्धुली, ९ पुस । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै

घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा

खोटाङ, ९ पुस । दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ । उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रामेछाप, ९ पुस । रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै

बाहुनडाँगी जेसिजको अध्यक्षमा देबु बानियाँ

मेचीनगर, पुस ९ । बाहुनडाँगी जेसिज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको १२ औँ वार्षिक साधारणसभाबाट बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । २०१३

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै धेरै आवेदन

फाइल तस्बिर काठमाडौँ, ९ पुस । दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३

घाँसदाउरा लिन जङ्गल गएका सासूबुहारीको शव फेला

नवलपुर, ९ पुस । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गल जाँदा मृत्यु भएको

ताप्लेजुङका किसानको फापर खेती मोह हराउँदै

ताप्लेजुङ, ९ पुस । ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ, ९ पुस । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका

निकुञ्जका आक्रामक चार भाले हात्ती

चितवन, ८ पुस । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका