
काठमाडौँ, ८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको १४ किलो सुन तस्करी प्रकरणकाे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । भन्सार प्रमुख मणिराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आइतवार

मोरङ, ८ पुस । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा-लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो

काठमाडौँ, ८ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टि-टवान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेश मधेस प्रदेशलाई ६० रनले पराजित गर्दै विजयी भएको छ । जितका लागि एक सय ३० रनको विजयी

चितवन, ८ पुस । नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।

नवलपुर, ८ पुस । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ । खेलकुदका माध्यमबाट युवामा वन,

झापा, ८ पुस । पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै छन् । अर्जुनधारा नगरपालिका-३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै

झापा, ८ पुस । दमकस्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमक नगरपालिका वडा नं.३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा

जनकपुरधाम, ८ पुस । भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम-अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ । जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्यासम्म विशेष

बर्दिया, ७ पुस । बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका-४ बैरिया गाउँका १२ वर्षका सुमित थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

काठमाडौँ, ७ पुस । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । शनिवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १-० गोलले हराएको हो