
फाइल तस्बिर झापा, ५ मङ्सिर । झापा र इलामको सङ्गमस्थल बुद्धशान्ति गाउँपालिका-६ ठुटेबरमा ठुटेबर संरक्षण तथा विकास समितिको आयोजनामा आजदेखि ठुटेबर मेला सुरु भएको छ । उक्त मेलाको नेपाली कांग्रेसका

इलाम, ५ मङ्सिर । इलाम सदरमुकाममा प्रथम इलाम गोल्डकप हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो । आयोजक

भोजपुर, ५ मङ्सिर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका

रसुवा, ५ मङ्सिर । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी

कास्की, ५ मङ्सिर । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीकोे मृत्यु भएको छ । पोखरा महानगरपालिका-२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा

ताप्लेजुङ, ५ मङ्सिर । चीनसँगको तिप्ताला नाका नखुल्दा ताप्लेजुङको हिमाली भेगका किसानको चौँरीपालन व्यवसाय सङकटमा परेको छ । कोरोना महामारीदेखि बन्द भएको नाका नखुल्दा चौँरीपालन व्यवसाय सङकटमा परेको हो ।

झापा, ५ मङ्सिर । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ ।

दाङ, ५ मङ्सिर । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै

काठमाडौँ, ४ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा

रुकुमपश्चिम, ४ मङ्सिर । रुकुमपश्चिममा आज छुट्टाछुट्टै सावारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सपना बुढाको १७