Logo
समाज
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा

काठमाडौँ, ४ मङ्सिर । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

विश्वकप छनोट: नेपाल र यमन भिड्दै

काठमाडौँ, ४ मङ्सिर । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि

रुकुम पश्चिम जीप दुर्घटना अपडेट: गम्भीर घाइते भएका दुई जनाको मृत्यु

रुकुमपश्चिम, ४ मङ्सिर । रुकुमपश्चिममा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका-२ का

बझाङको धमेना केन्द्रबिन्दु भएर परकम्प

बझाङ, ४ मङ्सिर । बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ३७ मिनेटको

नारायणी नदीमा मोटरबोट चढ्नेको भीड

भरतपुर,४ मङ्सिर । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँ तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

मलङ्गवा, ४ मङ्सिर । सर्लाहीको हरिवन नगरपालिका-९ नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२

रुकुम पश्चिममा जीप दुर्घटना: २२ जना घाइते

रुकुम पश्चिम, १ मङ्सिर । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आज बिहान चौरजहारी नगरपालिका-८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

जलेश्वर, ४ मङ्सिर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज

भूकम्पप्रभावित क्षेत्रमा माओवादी केन्द्रका तीन हजार स्वयंसेवक

कर्णाली, ४ मङ्सिर । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्पप्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको

रौतहटबाट आधुनिक हतियार बरामद

रौतहट, ३ मङ्सिर । सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाइ नगरपालिका-३ स्थित एक घरबाट आज ९ एमएम पेस्तोल तीन नाल,