Logo
समाज
हत्या अभियोगमा आठ जना पक्राउ

बर्दिया, १ मङ्सिर । बर्दियाको गुलरिया नगरपालिका-५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका-६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय

सरकारी कार्यालय खुले पनि चहलपहल कम

काठमाडौँ, १ मङ्सिर । हिन्दूहरुकोे दोस्रो महान् चाड तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुले पनि चहलपहल भने कम भएको छ । तिहारको अवसरमा गत कात्तिक २६ देखि ३० गतेसम्म

चिसोले दुई भूकम्पपीडितको मृत्यु

जाजरकोट, १ मङ्सिर । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट

साइबरक्राइम मुद्दामा झापाका एक किशोर पक्राउ

झापा, १ मङ्सिर । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा कमल गाउँपालिका-१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका

झाडीमा सालनालसहितको बच्चा भेटियो

काठमाडौँ, १ मङ्सिर । हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनाल सहितको बच्चा यत्तिकै झाडीमा

भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा मृत्यु

बागलुङ, १ मङ्सिर । बागलुङमा भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन, १ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका

सिक्किमको भोटेकुकुर प्रजननका लागि पाँचथरसम्म

फिदिम, १ मङ्सिर । सिक्किम, भारतको गेजिङका मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङ्वरक गाउँपालिका–२, पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुग्नुभएको छ । मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ

जुवातास खेल्ने एक सय पैसट्ठी पक्राउ, पैतिस लाख बरामद

काठमाडौँ, ३० कात्तिक । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

खलङ्गा, ३० कात्तिक । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड-३