
काठमाडौँ, २८ कात्तिक । नेवार समदायले आज म्हः (आत्म) पूजा गर्ने गर्दछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गरेका छन् ।

काठमाडौँ, २८ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन

काठमाडौं, २७ कात्तिक । माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

झापा, २७ कात्तिक । झापाका विभिन्न स्थानीय तहमा हात्तीपीडित किसान हात्तीले नखाने बालीतर्फ आकर्षित भएका छन् । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, हल्दिबारीलगायतका बस्तीमा जङ्गली हात्तीले अन्नबाली खान थालेपछि विकल्पका रुपमा नगदेबालीतर्फ

काठमाडौँ, २७ कात्तिक । फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा

बर्दिया, २७ कात्तिक । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका-५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया-६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो । गम्भीर

मोरङ, २७ कार्तिक । मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २८ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला

चितवन, २७ कात्तिक । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र

खोटाङ, २७ कात्तिक । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को

खजुरा, २६ कात्तिक । लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आइतवार साँझ आगलागी भएको हो