Logo
समाज
उद्धारमा खटिएका प्रहरी नायब उपरीक्षकमाथि नै चक्कु प्रहार

बाँके, १० कात्तिक । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भइका छन् । कोहलपुर-२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात

खोटाङमा चिर्पटले हानेर श्रीमतीको हत्या

खोटाङ, १० कात्तिक । खोटाङमा चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् । ४० वर्षीय

धौलागिरि अस्पतालमा जन्मियो ४.७५० केजी तौल भएको बच्चा

बागलुङ, १० कात्तिक । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा

दुर्घटनामा एक जनाको मृत्यु, तीन सख्त घाइते

भरतपुर, १० कात्तिक । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट

दसैँको मौकाछोपी चोरी गर्ने नौ जना पक्राउ

इनरुवा, १० कात्तिक । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ,

वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि

काठमाडौँ, १० कात्तिक । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको बिहिवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएका युवकको शव फेला

लुम्बिनी, ९ कार्तिक । दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

काठमाडौँ, ९ कात्तिक । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपालीको

क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर, ९ कात्तिक । मकवानपुरको हेटौँडा-१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व-पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको

स्कुटर दुर्घटना हुँदा श्रीमतिको मृत्यु, श्रीमान् घाइते

मकवानपुर, ९ कार्तिक । मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन् । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६