Logo
समाज
आज विश्व हात धुने दिवस

काठमाडौँ, २८ असोज । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ

प्रगति सामुदायिक वनको साधारणसभा सम्पन्न, १०० परिवारलाई ईन्फारेट चुल्हो

मेचीनगर, २७ असोज । प्रगति सामुदायिक वन उपभोक्ता समूहको पाँचौ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । समूहका अध्यक्ष दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र

मनाङ एयर निलम्बनमा

काठमाडौँ, २७ असोज । पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना

दसैँ नजिकिएसँगै हवाई यात्रुलाई टिकट पाउन समस्या

हुम्ला, २७ असोज । वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट

चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान

कास्की, २७ असोज । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

पाल्पा, २७ असोज । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला

आजदेखि सोह्रश्राद्ध समापन

काठमाडौँ, २७ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन  अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि

डेङ्गु संक्रमणबाट बालकको मृत्यु

तनहुँ, २६ असोज । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शितल चोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले

नेपालगञ्जमा आगलागी, सात वटा पसलमा क्षति

नेपालगञ्ज, २६ असोज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपी चोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका

झापामा सौर्य ऊर्जाबाट १० मेगावाट विद्युत् उत्पादन गर्ने तयारी

झापा, २६ असोज । कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने