Logo
समाज
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर, ११ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको

मनाइँदै इन्द्रजात्रा, अनन्त चतुर्दशी

काठमाडौँ, ११ असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर,

पर्यटन कार्यालय काँकरभिट्टाको वक्तृत्वकलामा सरस्वतीका चिरञ्जीवी प्रथम

मेचीनगर, १० असोज । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगरस्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन कार्यालयले “नेपालमा पर्यटनको सम्भावना

मधेस प्रदेश: पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम, १० असोज । मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद

सात दिनभित्र सम्पर्कमा आउन २२ प्रहरीलाई निर्देशन

काठमाडौँ, १० असोज । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक

पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

गण्डकी, १० असोज । मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

रुकुमपश्चिम, १० असोज । रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से

यु-१९ साफ च्याम्पियनसिप फुटबल: फाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्दै

काठमाडौँ, १० असोज । काठमाडौँमा जारी यु-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साँझ ५:३० बजे हुने खेलमा

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा, १० असोज । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, राजमार्ग अवरुद्ध

बैतडी, १० असोज । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय