Logo
समाज
विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय पक्राउ

नेपालगञ्ज, ४ असोज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

सुनसरी, ४ असोज । प्रहरीले श्रीमतीको हत्या आरोपमा सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई पक्राउ गरेको छ । दाइजो नल्याएको निहुँमा श्रीमतीको निकिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले

नौबिसे-मलेखु सडक खण्ड चार घण्टा बन्द हुने

धादिङ, ४ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडक खण्ड चौडा बनाउन

आज विश्व अल्जाइमर्स दिवस

काठमाडौँ, ४ असोज । विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको

आज विश्व शान्ति दिवस

काठमाडौँ, ४ असोज । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको

एसियाली खेलकुद: इरानसँग पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरियाे

चीन, ३ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ । चीनको हाङझाउमा बुधवार भएको खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भयो ।

विज्ञान र गणितका शिक्षक अभाव

अर्घाखाँची, ३ असोज । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि

टीकापुर घटनाका कैदीबन्दी रिहा

कैलाली, ३ असोज । टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४

मुआब्जाको विवादले अरुण तेस्रो जलविद्युतको काम ठप्प

सङ्खुवासभा, ३ असोज । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ । रुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी-दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै

झाडीमा भेटिएको शिशु डाक्टर दम्पतीलाई जिम्मा लगाइयो

झापा, २ असोज । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पतीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् । भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला